• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

बारागढी गाउँपालिका-१ मा समाजवादी पार्टी



बारा । बारागढी गाउँपालिका–१ को अध्यक्षमा सङ्घीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी निर्वाचित हुनुभएको छ ।

एक हजार ९५५ कूल मतमध्ये चौधरी ७४९ मत ल्याई विजयी हुनुभएको निमित्त निर्वाचन अधिकृत मनिष साहले जानकारी दिनुभयो । निकडतम प्रतिद्वन्द्वी नेकपामा शंकर चौधरीले ६७२ मत प्राप्त गर्नुभएको थियो ।