२ आश्विन २०८३, शुक्रबार
,
Latest
जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता रसुवा बाढी प्रभावित सडक–पुल पुनर्निर्माणका लागि ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउन माग प्रधानमन्त्री साहलाई गगनको सुझावः महासभामा सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरी प्रमाणका प्रश्तुत हुनुस् आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव भोटेकोशी बाढीको क्षति विवरण सात दिनभित्र बुझाउन यातायात विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सेनाद्वारा इरानी कच्चा तेल तस्करी गरेको अभियोगमा प्रतिवन्धित तेल ट्याङ्कर नियन्त्रणमा



अ+ अ-

काठमाडौँ। अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सेनाले पहिले इरानी कच्चा तेल तस्करी गरेको अभियोगमा प्रतिवन्धित एक तेल ट्याङ्करलाई नियन्त्रणमा लिएको जनाएको छ ।

अमेरिकी सेनाले एम÷टी टिफानी नामक राज्यविहीन र प्रतिवन्धित तेल ट्याङ्करलाई अमेरिकी इन्डो–प्यासिफिक कमान्डको कार्यक्षेत्रमा रातभरको कारबाहीमा नियन्त्रणमा लिएको हो ।

अहिले इरान र अमेरिकाबीच युद्धविराम छ । हर्मुज नाकाबन्दीका कारण विश्वबजारमा उथलपुथल भएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल