२४ भाद्र २०८३, बुधबार
,
Latest
पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ औँ सागमा नेपालको पोल्टामा १३ स्वर्ण



अ+ अ-

काठमाडौं । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा अहिलेसम्म १३ स्वर्ण जितेको छ। नेपालले कराँतेको काताबाट ३ स्वर्ण जितेको छ।

कराँते कातामा मण्डेकाजी श्रेष्ठले व्यक्तिगत स्वर्ण जिते भने महिला र पुरुष समूह काताबाट पनि नेपालले स्वर्ण जितेको छ।

त्यस्तै कराँते फाइट तर्फ ५५ केजी तौल समूह पुरुषमा लक्ष्मण तामाङ, ८४ किलो भन्दा माथिको तौल समूहमा विप्लवलाल श्रेष्ठ, महिला तर्फ ५५ केजी तौल समूहमा अनु अधिकारी र कुसुम खड्काले पनि स्वर्णसंग नेपालले ४ स्वर्ण जितेको हो ।

त्यस्तै तेक्वान्दो पुम्से विधामा कमल अधिकारी र सिना मादेन लिम्बु र पार्वती गुरुङ र व्यक्तिगत तर्फ आयशा शाक्य र आयशाले पुम्सेकै २९ वर्षमाथिकै जोडीमा सञ्जिव कुमार ओझासँग मिलेर अर्को स्वर्ण जितेकी हुन्।

त्यस्तै ट्रायथलनको महिला तर्फपनि नेपालले स्वर्ण जितेको छ। पोखरामा भएको खेलमा सोनी गुरुङले स्वर्ण हात पारेकी हुन् ।