• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

पहिलो पटक अध्यक्ष प्रचण्डले यसकारण बोलाए सचिवालय बैठक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बैठक बोलाएका छन्। अध्यक्ष दाहालले बुधबार बिहाना ९ बजेका लागि पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बोलाएका हुन्।

मंसिर ४ गते नेकपाको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि उनले पहिलो पटक समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएका हुन्।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन्।