२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायणले दिए राजीनामा



अ+ अ-

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिनु भएको छ ।

शुक्रबार साँझ उहाँले अर्थमन्त्रालयमा पुगेर राजीनामा बुझाउनु भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

श्रेष्ठलाई सरकारले १० मंसिर २०८१ मा धितोपत्र बोर्ड कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो ।