५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले टुंगो लगायो समितिका सभापतिहरु, सालेस भने प्रमुख प्रतिपक्षलाई



फाईल फोटो
अ+ अ-

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको संसदीय दलको बैठकले संसदका ११ वटा समितिका सभापतिहरु चयन गरेको छ ।

तर सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय भएको छ । सामान्यतया, सार्वजनिक लेखा समितिको सभापति विपक्षी दललाई दिने परम्परा रहेको छ ।

रास्वपाबाट संसदीय समितिका सभापतिहरुको नामावली

१. समीक्षा बास्कोटा – कानुन न्याय तथा मानव अधिकार समिति

२. अशोक चौधरी – कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति

३. आशिष गजुरेल – पूर्वाधार विकास

४. आकृति अवस्थी – महिला तथा सामाजिक मामिला

५. हरि ढकाल – राज्य व्यवस्था तथा सुशासन

६. डा ओजश्वी शेरचन – शिक्षा स्वास्थ्य र सूचना प्रविधि

७. वोधनारायण श्रेष्ठ – संसदीय सुनुवाई

८. गणेश कार्की – राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याँकन

९. सुम्निमा उदास – अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

१०. कृष्णहरि बुढाथोकी – अर्थ

११. रहबर अन्सारी – उद्योग तथा बाणिज्य श्रम तथा उपभोक्ता हित

प्रमुख प्रतिपक्षी दल

१. सार्वजनिक लेखा समिति




भर्खरै