२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार



अ+ अ-

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको संसदीय दलको बैठकले पार्टीको मुख्य सचेतकमा सांसद कबिन्द्र बुर्लाकोटीलाई मनोनित गरेको छ । उनी रास्वपाका महामन्त्री समेत हुन् ।

साथै बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको पार्टीले जनाएको छ ।

संसदीय दलको बैठक पार्टी सभापति रबि लामिछानेको अध्यक्षतामा बसेको थियो । बैठकले संसदका विभिन्न समितिका सभापति लगायतका विषयमा पनि निर्णय लिने अनुमान गरिएको छ ।