२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थ मन्त्रालयमा आज अन्तर-सरकारी वित्त परिषद्को बैठक बस्दै



अ+ अ-

काठमाडौं । अर्थ मन्त्रालयमा आज अन्तर-सरकारी वित्त परिषद्को बैठक बस्दैछ। बैठक मन्त्रालयस्थित सुवर्णहलमा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ।

बैठकमा संघ, प्रदेश र स्थानीय तहबीचको वित्तीय समन्वय, स्रोत बाँडफाँट तथा बजेट व्यवस्थापनलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। परिषद्को बैठकलाई आगामी आर्थिक वर्षको बजेट तयारीसँग पनि महत्वपूर्ण रूपमा जोडेर हेरिएको छ।

बैठकमा सञ्चारकर्मीहरूलाई पनि सहभागी हुन अनुमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ।