१९ श्रावण २०८३, मंगलवार
,
Latest
सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’को अभाव छैनः मन्त्री मेहता नेकपा सांसद विकको प्रश्न– जाजरकोट भूकम्पपीडितले अझै कति समय टहरामै बस्नुपर्ने हो ? अर्थतन्त्रको पुनरुत्थान र लगानी विस्तारका लागि बैंकिङ क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिवद्धः अर्थमन्त्री डा. वाग्ले रासायनिक मल वितरण प्रणालीमा सुधार गर्न र निजी क्षेत्रलाई आयातको अनुमति दिन सांसद भण्डारीको माग पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति नहुँदा प्रवेश परीक्षा अन्योलमाः सांसद मल्ल हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग मुलुकलाई कसैको प्लेग्राउण्ड बन्न नदिन पनि एउटा सशक्त गुप्तचर निकाय आवश्यकः अमरेशकुमार सिंह सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा–२२ पुम्दीभुम्दीमा गुडिरहेको बसमा आगजनी



अ+ अ-

पोखरा : पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी क्षेत्रमा गुडिरहेको यात्रुवाहक बसमा एक्कासि आगलागी भएको छ।

बागलुङ बसपार्कबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको बस पुम्दीभुम्दी पुगेपछि अचानक आगो लागेको हो। आगलागी सुरु भएलगत्तै चालक र सहचालकले सुझबुझपूर्ण ढंगले बस रोकेर सबै यात्रुहरूलाई तत्काल बाहिर निकालेका थिए।

बसमा सवार करिब ४० जना यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

आगलागीको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




भर्खरै