९ असार २०८३, मंगलवार
,
Latest
कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीको क्यान्टिनमा आगजनी, कोहलपुर तनावग्रस्त



अ+ अ-

बाँके । आन्दोलनकारीले ईलाका प्रहरी कार्यालय कोहलपुर परिसर भित्र रहेको क्यान्टीनमा आगजनी गरेका छन् । आन्दोलनकै क्रममा प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले ईलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरेको छ।

एक स्कुले बिद्यार्थीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्याथीमाथी प्रहरीले दमन गरेको भन्दै ईप्रका कोहलपुरमा तोडफोड तथा क्यान्टिनमा आगजनी गरीएको हो । अनियन्त्रित भिडलाई नियन्त्रण गर्न प्रहरीले दजनौं पटक हवाई फायर गरीसकेको छ । प्रहरीले चलाएको गोली लागी दुई विद्यार्थी गम्भीर घाईते भएका छन भने सयौं विद्यार्थी घाईते भएका छन ।

अनियन्त्रित भिडले प्रहार गरेको ढुङ्गा लागेर १ दर्जन बढि प्रहरी घाईते भएका छन । अवस्था नियन्त्रण बाहिर गएपछि कोहलपुरमा सयौं प्रहरी परिचालन गरीएको छ ।




भर्खरै