१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भुटानबीचकाे फुटबल फाइनल शुरू, अभिषेक रिजालले गरे पहिलाे गाेल, रंगशालामा जनसागर उर्लियाे



अ+ अ-

काठमाडाैंः नेपाल र भुटानबीच साग फुटबल अन्तरगत फाइनल खेल शुरू भएकाे छ । दशरथ रंगशालामा जारी यस खेलमा मध्यान्तर अघिकाे १४ औँ मिनेटमा जर्सी नं. ७ का अभिषेक रिजालले गाेल गरेर खाता खाेलेका छन् । उनले यस प्रतियाेगितामा समग्रमा ३ गाेल गरिसकेका छन् ।

यसअघिकाे लिग चरणकाे खेलमा नेपालले भुटानलाइ पराजित गरेका कारण नेपाल निकै उच्च मनाेबलका साथ मैदानमा उत्रेकाे छ । साथै नेपाली टिमलाइ स्वदेशभित्र ठूलाे जनसमूहकाे समर्थन प्राप्त छ ।