• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

हेर्नुहोस् यस्तो छ आइतबारको विदेशी विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ३४ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ३९ पैसा तोकिएको छ।

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रीदर ८७ रुपैयाँ १६ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

अन्य देशको विस्तिृतमा :