३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी महाधिवेशनमा संघीय मन्त्री र स्थायी समिति सदस्यका गाडीले मात्रै प्रवेश पाउने



अ+ अ-

काठमाडौं । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको नेकपा(माओवादी केन्द्र)को  महाविशेनस्थल प्रज्ञा भवनमा संघीय मन्त्री र स्थायी समिति सदस्यका गाडीले मात्रै प्रवेश पाउने भएका छन् । 

त्यसका लागि छुट्टै पासको व्यवस्था गरिएको छ ।

ट्राफिक व्यवस्थावपनका लागि सवारी पास भएकालाई मात्रै प्रवेश दिन लागिएको हो । 

संघीय मन्त्री र स्थायी समिति सदस्यबाहेक अन्य प्रतिनिधिका सवारी भने अन्यत्रै पार्किङ गरिने माओवादीले जनाएको छ ।