२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला सभासद तथा सांसद समूह सक्रिय, नया कार्यसमिति गठन



अ+ अ-

काठमाडौं । महिला सभासद तथा सांसद समूह पूर्नगठन भैई नया कार्यसमित चयन भएको छ । केही बर्ष देखी निष्कृय रहेको समुहको आज बसेको बैठकले नया कार्यसमिति चयन गर्दे समुह सक्रिय हुने निर्णय गरेको हो ।

समितिमा सातवटै प्रदेशको प्रतिनिधिहरु हुने गरी महिला सांसदहरु उषाकला राई, निलम वर्मा, कल्पना राणा, आशा कोइराला, दामा शर्मा, पुष्पा भूषाल, मोहम्मदी सिद्धिकी, कमला विश्वकर्मा, विमला केसी, कुन्ती शाही र रुपा चौधरी रहेको छ । उक्त समूहको सचिवालय नेपालकानून समाजमा रहेको छ । समुह २०६४ सालमा गठीत संविधान सभामा महिलाहरुको हकहित र अधिकार स्थापीत गर्न महत्वपुर्ण भुमिका खेलेको थियो ।

बैठकले २०६४÷२०७० सालको महिला सांसदहरुको योगदान र चूनौतिको साथै २०७४ सालमानिर्वाचितमहिला सांसद र स्थानीय तहमा निर्वाचित महिला पदाधिकारीहरुको योगदान समेत समावेश गरी अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।