३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

ये विन ऊ म्यानमारको रक्षा सेवाको प्रधानसेनापतिमा नियुक्त



अ+ अ-

काठमाडौँ। ये विन ऊ म्यानमारको रक्षा सेवाको प्रधानसेनापतिमा नियुक्त हुनुभएको छ । ये विन ऊले मिन आङ ह्लाइङलाई प्रतिस्थापन गर्नुभएको हो ।

जसले मार्च ३०, २०११ देखि प्रधानसेनापतिको रूपमा सेवा गर्नुभएको थियो । प्रधानसेनापतिको पद हस्तान्तरण समारोह सोमवार बिहान नेपिटोको जेयाथिरी बेइकम्यानमा सम्मान गारदका साथ सम्पन्न भएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल