५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

साविक विजेता वायर्नको पुन:सहज जित



अ+ अ-

जर्मन बुन्डेस लिगा फुटबलमा शनिबार राति भएको खेलमावायर्न म्युनिखले सहज जित निकालेको छ । वायर्नले वुल्फबर्गलाई २–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८५ औं मिनेटमा जोशुआ जिर्क्जीले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८९ सेर्गी गेन्ब्रीले गोल गर्दै वायर्नलाई २–० को जित दिलाएका हुन् । जितसंगै वायर्नले १७ खेलमा ३३ अंक जोडेको छ । वायर्न लिगको तेस्रो स्थानमा रहेको छ । वुल्फबर्ग १७ खेलमा २४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।