९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु बैंकको ‘एकाउण्टिङ्ग फर ग्रोथ’: व्यवसायीका लागि वित्तीय साक्षरता नयाँ अवसर



अ+ अ-

काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनि टक्स’ भन्ने नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत चैत्र ०२ गतेदेखि देशभर वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ ।

बैंकले ‘स्मार्ट मनि टक्स’ भन्ने विषयमा केन्द्रित भई ४७ जना सुक्ष्म, साना र मझौला उद्यमीलाई वित्तीय सेवा लिँदा आवश्यक पर्ने प्रक्रिया, कागजात, र वित्तीय संस्थाबाट वित्तपोषणको लागि आवश्यक योग्यताहरुको बारेमा जानकारी दिएको छ ।

यस क्रममा होटल अनुत्तरा, बौद्धमा एक दिने ‘एकाउण्टिङ्ग फर ग्रोथ’ कार्यक्रम सञ्चालन गरिएको बैकले जनाएको छ ।

प्रभु बैंक नेपालभरका ३१२ शाखा कार्यालय, २८५ एटीएम तथा ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख भन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।