१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

केहि दिन स्थिर रहेको सुनको सुनको मुल्य आज कतिमा भईरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मुल्यमा बृद्धि भएको छ । आइतबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन सोमबार ३ सय बढेर ७१ हजार ९ सयमा कारोबार भईरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार केही दिनदेखि स्थिर रहेको सुन सोमबार भने ३ सय बढेको हो ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।