१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानमाथिको अमेरिका–इजरायली आक्रमणको विरोधमा सिड्नीमा प्रदर्शन



अ+ अ-

काठमाडौँ। अमेरिका र इजरायलले हालै इरानमाथि गरेको सैन्य आक्रमणको विरोध गर्दै सिड्नी टाउन हल नजिकै सयौं मानिसहरू भेला भएर र्याली र प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले इरानलाई छोडिदेऊ जस्ता नारा लगाउँदै द्वन्द्व अन्त्य गर्न र सरकारहरूलाई कुटनीतिक बाटो अपनाउन आग्रह गरेका थिए ।

कुनै पनि युद्ध हुनु नहुने उनीहरुको भनाइ छ । विद्यालय, अस्पताल र नागरिक क्षेत्रहरूलाई लक्षित गर्ने कुनै बम प्रहार हुनु नहुने प्रदर्शनकारीहरुले बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल