१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा



अ+ अ-

काठमाडौँ।  हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले आईतवार देशको १८४८ को क्रान्ति र स्वतन्त्रता संग्रामको वार्षिकोत्सवको अवसरमा आयोजित एक विशाल र्यालीमा हंगेरीलाई सुरक्षा र शान्तिको टापु बनाइराख्ने वाचा गर्नुभएको छ ।

संसद भवन अगाडि दशौं हजार समर्थकहरूलाई सम्बोधन गर्दै ओर्बानले छिमेकी युक्रेनको द्वन्द्व अझै बढ्नसक्ने चेतावनी दिनुभयो । द्वन्द्वमा गहिरो संलग्नताको विरोध गर्ने आफ्नो सरकारको अडान दोहोर्याउनु भयो ।

ओर्बानले हंगेरीलाई शान्तिप्रेमी र धैर्यवान राष्ट्रको रूपमा वर्णन गर्दै तेल ट्रान्जिट र द्विपक्षीय सम्बन्धको वरपरको हालैको तनावलाई लिएर किभको आलोचना पनि गर्नुभयो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल