काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ मतगणना सकिएको छ ।
आयोगका अनुसार कुल १,०७,३९,११५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५१ लाख ३ हजार २ सय ३५ मत प्राप्त गरेको छ ।
यसैगरी नेपाली काँग्रेस १७ लाख ४९ हजार ५सय ८३,नेकपा एमाले १४ लाख४८ हजार ८सय ५४, नेपाल कम्युनिष्ट पार्टीले ८लाख५ हजार ७ सय ७३, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख २९ हजार ४सय ७२ मत प्राप्त गरेको छ ।
समानुपातिकमा दलको मत:
- राष्ट्रिय स्वतन्त्र पार्टी – ५१,४८,२१७
- नेपाली काँग्रेस – १७,५४,३९५
- नेपाल एमाले – १४,५१,९५६
- नेपाली कम्युनिष्ट पार्टी – ८,०९,०७१
- श्रम संस्कृति पार्टी – ३,८५,६८२
- राष्ट्रिय प्रजातन्त्र पार्टी – ३,३०,०८२
- जसपा नेपाल: १,७४,३१७
- राष्ट्रिय परिवर्तन पार्टी: १,७१,५०१
- जनमत पार्टी: ७८,९७३
- नाउपा नेपाल: ६१,५३४
- नेपाल मजदूर किसान पार्टी: ४२,२४०
- राष्ट्र निर्माण दल नेपाल: ३८,९३१
- राष्ट्रिय जनमोर्चा: २९,४४०
- नेपाल संघीय समाजवादी पार्टी: २८,३२६
- नेपाल जनता संरक्षण पार्टी: २८,१४९
- प्रगतिशील लोकतान्त्रिक पार्टी: २४,६१५
- नेकपा (माओवादी) : २३,८३३
- मंगोल नेशनल अर्गनाइजेशन: २०,५८०
- सार्वभौम नागरिक पार्टी: १४,७९१
- आम जनता पार्टी: १३,४३९
- राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल: १०,५७८
- संयुक्त नागरिक पार्टी: ९,०४२
- स्वाभिमान पार्टी: ८,१२७
- नेपाल जनता पार्टी: ७,१४१
- राष्ट्रिय जनमुक्ति पार्टी: ७,१२५
- राष्ट्रिय एकता दल: ७,०४५
- नेकपा (माले): ६,१५१
- नेशनल रिपब्लिक नेपाल: ५,१५७
- राष्ट्रिय गौरव पार्टी: ५,११२
- नेपालका लागि नेपाली पार्टीः ५,०००
- नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल): ४,८१५
- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च: ४,६६४
- नेपाल कम्युनिष्ट पार्टी (संयुक्त): ४,५०६
- राष्ट्रिय उर्जाशील पार्टी, नेपाल: ४,३१०
- समावेशी समाजवादी पार्टी नेपाल: ४,२६२
- गतिशील लोकतान्त्रिक पार्टी: ४,२४०
- नेपाल लोकतान्त्रिक पार्टी: ४,०६४
- नेपाल मातृभूमि पार्टी: ३,२०७
- जय मातृभूमि पार्टी: २,९५७
- राष्ट्रिय जनता पार्टी नेपाल: २,९२१
- बहुजन शक्ति पार्टी: २,७३९
- प्रजातान्त्रिक पार्टी नेपाल: २,२१४
- नेपाल जनमुक्ति पार्टी: २,१६०
- जन अधिकार पार्टी: २,०९१
- नेपाल सद्भावना पार्टी: २,००३
- पिपुल फर्स्ट पार्टी: १,७८७
- नेपाली काँग्रेस (बीपी): १,७७९
- नागरिक शक्ति, नेपाल: १,७१७
- नेपाली जनश्रमदान संस्कृति पार्टी: १,६२४
- नेपाली जनता दल: १,४४४
- समावेशी समाजवादी पार्टी: १,३६६
- जनता लोकतान्त्रिक पार्टी, नेपाल: १,२९४
- सचेत नेपाली पार्टी: १,१२३
- जनप्रिय लोकतान्त्रिक पार्टी: ९४४
- मितेरी पार्टी नेपाल: ७६६
- उन्नत लोकतन्त्र पार्टी: ७२०
- त्रिमुल नेपाल: ६८५











