काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम निर्वाचित भएका छन् ।
उनले कूल ३६ हजार ३३ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन्।
सो क्षेत्रमा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले १४ हजार ३८ मत प्राप्त गरेका छन् ।











