५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्ण पदक बिजेता मन्डे सम्मानित



अ+ अ-

शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. द्वारा हालै सम्पन्न १३ औ दक्षिण एशियाली खेलकुद अन्तर्गत कराते तर्फ दोहोरो स्वर्ण पदक बिजेता मन्डे काजी श्रेष्ठ लाई एक कार्यक्रम बिच भक्तपुर क्षेत्र नम्बर २ प्रदेश ३ का सभासद राजेन्द्र मान श्रेष्ठ ज्यु बात सम्मान पत्र सहित नगद रु. १५००० सहित सम्मान गरियो ।

कार्यक्रम का सभापति यबम संस्था का उपाध्यक्ष श्यामसुन्दर कायस्थ ज्यु ले खेल क्षेत्र मा विशेष प्राथमिकता दिदै सहकारी लाई अगाडि बधाउने बताए ।