२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक तर्फ पनि रास्वपाको अग्रता, पछ्याउँदै काँग्रेस



अ+ अ-

काठमाडौं। प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले एक सय भन्दा बढी स्थानमा अग्रता बनाइरहँदा समानुपातिक तर्फको प्रारम्भिक रुझानमा पनि रास्वपा नै अघि देखिएको छ ।

निर्वाचन आयोगको साँझ ७.३० बजेको अपडेट अनुसार, कूल गणना गरिएको ३१ हजार ८८२ मतमध्ये रास्वपाले १८ हजार ८३० मत प्राप्त गरिसकेको छ ।

यस्तै, नेपाली काँग्रेसले ५ हजार ५६०, नेकपा एमालेले २ हजार १०१, राप्रपाले २ हजार ८४८, नेपाली कम्युनिष्ट पार्टीले ६१९, श्रम संस्कृति पार्टीले ७८४, राष्ट्यि परिवर्तन पार्टीले ४१३ र नेपाल मजदुर किसान पार्टीले १११ मत पाएका छन् ।