२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ–४ मा रास्वपाका बम अग्रस्थानमा



अ+ अ-

काठमाडौँ। काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम १५ हजार ७०३ मतसहित अहिलेसम्म अग्रस्थानमा हुनुहुन्छ ।

निर्वाचन अधिकृत कृष्णा भण्डारीका अनुसार अहिलेसम्मको गणनामा नेपाली कांग्रेसका सचिन तिमल्सिनाले चार हजार ८४२ र नेकपा (एमाले)का डा राजन भट्टराईले चार हजार २६९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का इन्द्रकुमार भुसाल ४५१ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २८ उम्मेदवार रहेका छन् ।रासस