२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रञ्जु र बिराजभक्तको ‘जित’ निश्चित



अ+ अ-

काठमाडौं । काठमाडौं १ का रञ्जु दर्शना र ८ का  विराजभक्त श्रेष्ठ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारको जित निश्चित भएको छ ।

गन्न बाँकी मत भन्दा उनीहरुको अग्रता बढी भएकाले जित निश्चित भएको हो ।