रसुवा। नेपाली काँग्रेसका मोहन आचार्यले ११ सय ३९ मतका साथ अग्र स्थानमा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी वसन्त भट्टले ६सय ६१ मत प्राप्त गरेका छन्। नेकपा एमाले प्रेम बहादुर तामाङले ४सय ३३ मत प्राप्त गरेका छन्।
मतगणना जारी छ।