१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुँदै



अ+ अ-

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच आज पार्टी एकता हुँदै छ । प्रर्दशनी मार्गस्थित राष्ट्रिय सभागृहमा मध्यान्ह साढे १२ बजे दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो । नेकपा (जनवादी)का नेताहरु २०६२ सालमा  माओवादीबाट बाहिरिएका थिए । जनवादी पार्टी नेतृत्व देवेन्द्रसिंह महताले गरेका छन् ।