२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहाडी जिल्लामा हिमपात भएपछि जे देखियो (फोटो फिचर)

अ+ अ-

काठमाडौं । दुई दिनदेखि मौसममा आएको परिवर्तनसंगै देशका बिभिन्न पाहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हिमपातका कारण स्थानियवासीहरु सास्ती समेत ब्यहोरर्नु परेको छ ।

हेरौ तस्बिरहरु :

मुस्ताङको चुसाङबाट देखिएको अन्नापूर्ण हिमाल क्षेत्र । हिमालले पर्यटकको मनै लोभ्याउने गरेको छ ।
डोटीको पुर्वीचौकी गाउँपालिकासँगै जोडिएको खप्तड झिग्रानामा परेको हिमपात । हिमपातले चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ ।
बैतडीको सतबाँझ क्षेत्रमा भएको भारी हिमपात । दुई दिनदेखि मौसममा आएको परिवर्तन बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।

बैतडीको सतबाँझ क्षेत्रमा भएको भारी हिमपात । दुई दिनदेखि मौसममा आएको परिवर्तन बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ