२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीबीसी मास्टरसेफ ‘रिम्याच’को उपाधि नेपालका मास्टर सेफ सन्तोष साहलाई



अ+ अ-

काठमाडौं । बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याचको उपाधि मास्टर सेफ सन्तोष साहले जितेको छन् । सोमबार बीबीसी वान तथा आइप्लेयरमा प्रसारित अन्तिम प्रतिस्पर्धामा साहले आफ्नो जित पक्का गराएका हुन् ।

गत वर्षको बीबीसी मास्टरसेफ द प्रोफेसनल २०२० मा मास्टर सेफ साहले दोस्रो स्थानको उपाधि हासिल गरेका थिए । 

मास्टर सेफ साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याचको उपाधि हात पार्न अन्तिम प्रतिस्पर्धामा जमी पार्क, फिली आर्मिटेज र बार्ट वान देर लीलाई हराएका हुन् । 

उनले यस पटकको प्रतियोगितामा भेगन खानाको साथमा तराईमा प्रचलनमा रहेको खाद्य परिकारलाई पनि समेटेका थिए ।