• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले

हेर्नुहोस् यस्तो छ आजको विदेशी विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार मङ्गलबार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ३० पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ १३ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ २४ पैसा तोकिएको छ।

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ७७ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

अन्य देशको विस्तिृतमा :