१० असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँदरको हातमा केरा ! (फोटो फिचर)



अ+ अ-

काठमाडौं । राजधानीको स्वयम्भु स्तुपा परिसर वरपर पछिल्लो समय बादरको संख्या निकै बढेको छ । बाक्लो जंगल र बिहाना बिहान घुम्न निस्कने ब्यात्तिहरुले केरा, स्याउँ, विस्कुट लगायतका खानेकुरा दिने गर्नाले वरपरका बादरहरु यहि झुम्मिन्छन् ।

मनिङ्गवाकमा निस्कने् केहि ब्यत्तिहरुले दैनिक रुपमा बाँदरलाई खाना खुवाउन्छन् । बाँदरलाई खाना दिदै गर्दाका केहि तस्बिरहरु…


बाँदरहरु पनि यसरी खान पाउँदा निकै रमाई रमाई खाईरहेका हुन्छन् ।

(फोटो फिचर)