२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएसटीएफ पदाधिकारी मनोनित



अ+ अ-

अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघ (आईएसटीएफ)ले महासंघमा विभिन्न पदाधिकारी मनोनयन गरेको छ । महासंघका अध्यक्ष समेत रहेका नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाहले पदाधिकारी मनोनयन गरेका हुन् ।

चोइ सेन क्वान महासचिव, दुष्यन्ट थापा सदस्य, नि होन टेक म्यानेजमेन्ट कमिसन, ऋषिविक्रम शाह विशेष सल्लाहकार र डा. अजय राणा डोपिङ कन्ट्रोलमा मनोनित भए ।

नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणा, महासंघका अध्यक्ष शाहलगायतले उनीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरे ।