१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी स्थायी कमिटी बैठक जारी



अ+ अ-

काठमाडौं । आठौं महाधिवेशनमा केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरू भएको छ । 

महाधिवेशन जारी रहँदा महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा स्थायी बैठक सुरू भएको हो ।

बैठकमा अध्यक्ष प्रचण्डद्वारा पेश गरिएको राजनीतिक प्रतिवेदन र अन्य नेताहरूले पेस गर्ने भनेको सहायक प्रस्तावलाई कसरी लैजाने भन्नेबारे छलफल भइरहेको बताइएको छ । 

त्यस्तै, विधान संशोधन प्रस्तावमाथि छलफल पनि बैठकको एजेण्डा छ ।

प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा छलफल गर्न२५ वटा समूह बनाइएको छ ।