२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार चालकले सडकमा जेष्ठ नागरिकलाई कुटेपछि…



अ+ अ-

काठमाडौं । आज बिहान देखी सामाजिक सञ्जालमा एक कार चालकले सडकमा एक बृद्ध ब्यक्तिलाई कुटेको भिडियो भाइरल बनेको छ ।

बा ३ च ११०३ नम्बरको जीपका चालक र एक महिलाले महाराजगञ्जमा सडकमा एक बृद्धव्यक्तिलाई गाली गर्दै पिटेको देखिन्छ ।

सामाजिक संञ्जालका प्रयोकर्ताहरुले नेपाल प्रहरीलाई मेन्सन गर्दे उक्त भिडियो पोष्ट गरेपछि प्रहरीले कुटपिट गर्ने व्यक्तिको खोजी गरिहेको जनाएको छ ।