२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्यूमर पलाएका नेपालीका लागी अपोलो अस्पतालमा बिशेष सुबिधा



अ+ अ-

काठमाडौं । भारतको ईन्द्रप्रस्थ अपोलो अस्पतालले ट्यूमर पलाएका नेपालीहरुका लागी बिशेष सुबिधा सहितको उपचार गर्ने जनाएको छ ।

अपोलो अस्पतालका बरिष्ठ न्युरो सर्जन डा प्रणभ कुमारले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दे मस्तिष्कमा टयुमर पलाएका र अन्य समस्या भएका नेपाली बिरामीहरुका लागी सहुलियत प्याकेज घोषणा गर्नुभएको हो ।

अपोलो अस्पतालका बरिष्ठ न्युरो सर्जन डा प्रणभ कुमारले नेपाली बिरामीहरुको रोजाईमा परेको अस्पताल भएका कारण पनि बिशेष सहुलियत प्याकेज घोषणा गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा अपोल अस्पतालमा ट्यूमर शल्यक्रिया गराएका नेपाली बिरामी नारायण श्रैष्ठले मस्तिष्कमा टुयमरको सफल सल्यक्रिया पछि आफुले पूर्नजन्म पाएको अनुभब सुनाउनु भयो ।




भर्खरै