५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

अनेरास्ववियुले टुङ्गायो सबै जिल्लाका संयोजक र सहसंयोजक

अनेरास्ववियुले टुङ्गायो सबै जिल्लाका संयोजक र सहसंयोजक
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले जिल्ला संयोजक र सहसंयोजकको चयन गरेको छ । केन्द्रीय कमिटीले पूर्णता पाएसँगै जिल्लाका संयोजक र सहसंयोजकको चयन गरिएको हो । केन्द्रीय कमिटीको पहिलो बैठकको कार्यादेशअनुसार जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको अनेरास्ववियुका संयोजक ऐन महरले बताउनुभयो ।

अनेरास्ववियुको जिम्मेवारी पाउने संयोजक र सहसंयोजकमा क्रमशः ताप्लेजुङ डिल्ली न्यौपाने र किरण लिङदेल, इलाम प्रवेश पराजुली र विपिन पोखरेल, सोलुखुम्बु लक्ष्मण खालिङ र अम्वीर काजिङ, ओखलढुङ्गा अशेव श्रेष्ठ र चम्भु फुयाँल, धनकुटा अङ्कित थापा र पदम रखाल मगर, भोजपुर धुव्र राई र नवीन राई, सुनसरी जिवी खड्का र बुद्रोस लिम्बू, मोरङ सन्तोष घिमिरे र टेकेन क्षेत्री, झापा अनिल सुवेदी र दुर्गा धमला, सङ्खुवासभा शुक्र लिम्बू र हेमरान निरौला, तेह्रथुम योगेश भट्टराई र राजेन्द्र दुलाल, खोटाङमा या चाम्लिङ र खेमराज राई, उदयपुर विमल कार्की र सरोज अधिकारी तथा पाँचथर सूर्य वेघा लिम्बू र नरायण सुवेदी चयन हुनुभएको छ ।

यस्तै प्रदेश नं २अन्तर्गत सप्तरी ललितनारायण रजक र रञ्जीत मण्डल, सिरहा सुदन कुसियत र भोला यादव, पर्सा रामबाबु यादव र मित्रदेव यादव, रौतहट लोकेन्द्र खडका र राजन पटेल, धनुषा आरपी यादव र शिवचन्द्र झा, महोत्तरी कमलेस यादव र गोविन्द चौरासिया (मनोज), सर्लाही विवेक मैनाली र समिम खान तथा बारामा राजेश्वर कुसवाह र भौयाराम सहनी छन्

वाग्मती प्रदेशमा क्याम्पस जिल्ला नरेन्द्र न्यौपाने र राजेश मैनाली भक्तपुर सुभाष तिमिल्सिना र विराज थापा, काभ्रेपलाञ्चोक उपेन्द्र शर्मा र युवराज लामा, रामेछाप सागरहरि अधिकारी र केशव बस्नेत, सिन्धुली गोकर्ण भुजेल र भानुभक्त श्रेष्ठ, धादिङ भुवन श्रेष्ठ र उपेन्द्र जम्मकट्टेल, नुवाकोट विष्णु दाहाल र विनोद कोइराला, मकवानपुर किसन घिसिङ र आकाश पाख्रिन, चितवन प्रकाश आचार्य र वसन्त आचार्य, काठमाडौँ कृष्ण थापा र राजकुमार लामिछाने, सिन्धुपाल्चोक मिलन लामा र हिरा चौलागाईं, रसुवा अर्जुन पौडेल र सनत देवकोटा, दोलखा रोशन खडका र राजकुमार ढुङ्गेल, ललितपुर अमिर खरेल र प्रदीप शर्मा तथा त्रिवि जिल्ला लोकेन्द्र ऐरी र अमरराज जोशी चयन हुनुभएको छ ।

गण्डकी प्रदेशको कास्कीमा विवेक देवकोटा र वसन्त भट्टचन, म्याग्दी सुभाष विक र रेशम केसी, पर्वत तेजप्रसाद शर्मा र सुभाष पौडेल, लमजुङ रैनिस परियार र पवन ढकाल, मुस्ताङ प्रेमा छेतेन विक र विकेक सुनार, नवलपुर ठाकुर पराजुली र दिनेश केसी, स्याङ्जा ध्रुवराज वाग्ले र रामु सापकोटा, मनाङ रविन गुरुङ र उपेन्द्र गुरुङ, तनहुँ डम्वर विक र रोमाकान्त पोख्रेल, गोर्खा सञ्जीव थापा मगर र सुजन सिम्खडा, बाग्लुङ मिलन काउछा र शेखर खड्का रहनुभएको छ ।

त्यस्तै प्रदेश नं.५ को रुपन्देहीमा लेखनाथ खनाल र विष्णु खत्री, कविलवस्तु बाबुराम अर्याल र दयाराम पौडेल, नवलपरासी सुशान्त शर्मा र विशाल गिरी, गुल्मी राजेन्द्र कुवँर र भरत चन्द, प्यूठान जालबहादुर केसी र पुस्कर शर्मा, बर्दिया महेन्द्र पँगेनी र रेशम अधिकारी, पाल्पा पदम सोमै र हिरामणि पराजुली, अर्घाखाँची लक्ष्मण खड्का र नवीन खत्री, रोल्पा भीम सुनार र प्रकाश बुढा, पूर्वीरुकुम सेवन खड्का र कल्याण पुन, बाँके सुरेन्द्रजङ्ग शाह र टेकेन्द्र मल्ल तथा दाङमा जङ्ग रोका र सर्जन परियार चयन हुनुभएको छ ।

कर्णली प्रदेशको सुर्खेतमा धुपेन्द्र शाही र जगत ढकाल, जाजरकोट प्रदीप खड्का र कृष्णबहादुर सिंह, हुम्ला गणेश भण्डारी र पारस धामी, डोल्पा सुशील बोहरा र मानव रोकाय, मुगु गणेश सेजुवाल र पेमा लामा, दैलेख अर्जुनकुमार बुढा र हेमन्ती दशौदी, सल्यान चेतन गिरी र रामबहादुर केसी, कालीकोट मानसिंह शाही र सन्तोष महतरा, जुम्ला मीनराज आचार्य र भरत नेपाली तथा पश्चिम रुकुममा सुशील विष्ट र हुकुम विसी चयन हुनुभयो ।

यस्तै सुदूर पश्चिम प्रदेशको बाजुरामा राजीव रोकाय र पारस बुढा, डोटी डबल बोहरा र गणेश बम, कैलाली कुमार बडेला र समीर जोशी, बझाङ पवीन्द्र धामी र देवजङ्गबहादुर सिंह, दार्चुला आनसिङ बडाल र राजेन्द्र डाँगी, अछाम धु्रव रावल र निरक शाही, कञ्चनपुर वीरेन्द्रराज विष्ट र ओम बस्नेत, डडेल्धुरा सन्तोष भट्ट र पुष्कर देउवा तथा बैतडीमा गोविन्दबहादुर माल र सन्तोष राना चयन भएका छन् ।