• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

यस्तो छ बुधबार विदेशी विनिमयदर, हेर्नुहोस् कुनको कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार बुधबार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ७५ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्रीदर १ सय ३५ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ०३ पैसा तोकिएको छ।

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ८० पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

अन्य देशको विस्तिृतमा :