२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटाले पदवाहाली गरेपछि….(फोटो फिचर)

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट शपथ लिनुभएको हो ।

सपथग्रहणपछि सभामुखका सपरिवारले सामुहिक तस्बिर खिचाउनुभएको थियो ।

हेरौ तस्बिरहरु

सभामुख अग्निप्रसाद सापकोटा सोमबार सिंहदरवारमा पद वहाली गर्नुहुँदै ।
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा सोमबार सिंहदरवारमा पद वहाली पछि सञ्चारकर्मी सँग प्रतिकृया दिनुहुँदै ।

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताका शपथ लिनेक्रममा सहभागी हुँदै । साथमा प्रधानमन्त्री केपी शर्मा ओली ।
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताका शपथ पछि हस्ताक्षर गर्नुहुँदै ।
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताका शपथ लिनेक्रममा सहभागी हुँदै । साथमा प्रधानमन्त्री केपी शर्मा ओली ।