९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुली–२ मा बागी उम्मेदवारी परेपछि प्रचण्डले नेताहरूलाई छलफलमा बोलाए



अ+ अ-

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सिन्धुली–२ मा बागी उम्मेदवारी परेपछि नेताहरूलाई छलफलको लागि काठमाडौं बोलाएका छन् ।

सिन्धुली २ मा राजन दाहालविरुद्ध महेश्वर दाहालले बागी उम्मेदवारी दिएपछि प्रचण्डले बागी प्रस्तावक नेकपाका नेता हरिबोल गजुरेल र समर्थक सहितलाई काठमाडौं बोलाएका हुन् ।

क्षेत्र नम्बर १ बाट सिफारिस भएका दाहाललाई क्षेत्र नम्बर २ बाट टिकट दिएपछि गजुरेल समुहले बागी उम्मेदवार उठाएका थिए ।

प्रचण्डले बोलाएपछि आफूसहित महेश्वर दाहाल, जिल्ला पार्टी संयोजक पानीराज बमजन र जिल्ला इन्चार्ज वसन्त माझी सिन्धुलीबाट काठमाडौं आउन लागेको नेता गजुरेलले बताए।