२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचनको तालिका सार्वजनिक



अ+ अ-

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तालिका सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयले स्वस्ववियु निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

मंगलबार विश्वविद्यालयले आगामी फागुन १४ गते हुन गइरहेको निर्वाचन तालिकाअनुसार विश्वविद्यालयले स्ववियु निर्वाचन समितिमा निर्वाचन प्रयोजनका लागि संघ-संगठन समूह दर्ता गर्ने अनितम मिति फागुन ४ गते निर्धारण गरेको छ ।

विश्वविद्यालयले मतदानको समय क्याम्पस निर्वाचन समितिले तोक्ने जनाएको छ ।