१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहट क्षेत्र नंं १ मा कांग्रेसका अनिल झाको उम्मेदवारी



अ+ अ-

रौतहट। पूर्वमन्त्री अनिल झाले नेपाली कांग्रेसको तर्फबाट रौतहट क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । झाले आज रौतहट क्षेत्र नंं १ को निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

झा विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । विसं २०७९ को निर्वाचनमा भने उहाँ धनुषाको क्षेत्र नंं ३ बाट उम्मेदवार बन्नुभयो ।

विभिन्न मधेसवादी पार्टी हुँदै  केही महिनाअघि मात्रै नेपाल सद्भावना पार्टी ब्यूँताएका झा उक्त पार्टी कांग्रेसमा समाहित गरेर उम्मेदवार बन्नुभएको जनाइएको छ ।

उम्मेदवारी दर्तापछि उहाँले आममतदाताको भावना र मागअनुसार पुनः रौतहट क्षेत्र नं १ बाट उम्मेदवारी दिएको प्रतिक्रिया दिनुभएको छ । रासस