१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवा र महामन्त्रीद्वय गगन र विश्वप्रकाश बीच छलफल, के भयो कुरा ?



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच भएको छलफल सकिएको छ ।

देउवा निवास महाराजगञ्जमा भएको छलफलमा सभापति देउवाले निर्वाचन आयोगले मानेको अबस्थामा निर्वाचनका लागि टिकट बाँड्ने पत्रमा हस्ताक्षर गर्न रुचि नरहेको महामन्त्रीहरुलाई जानकारी गराउनु भएको एक नेताले जानकारी दिनुभयो ।

उनीहरूबीच झन्डै ४५ मिनेट कुराकानी भएको थियो । सभापति देउवा र महामन्त्रीद्वय फेरि छलफलमा जुट्ने सहमति पछि थापा र शर्मा महाराजगञ्जबाट बाहिरिएका छन् ।