१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्यो, २४ हजारभन्दा बढी नै संक्रमित



अ+ अ-

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चीनमा ४९० पुगेको छ । भाइरसबाट अहिलेसम्म २४,३२४ जना संक्रमित भइसकेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छ । बुधबार विहान मात्रै पनि हङकङमा एक जनाको मृत्यु भएको थियो । यसअघि फिलिपिन्समा समेत एक जनाको मृत्यु भईसकेको छ ।

हुबई प्रान्तमा ६५ जनाको मृत्यु भईसकेको छ । त्यसैगरी, ८९२ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । तीमध्ये १२५ जना हुबई अस्पतालबाट डिस्चार्ज भएका थिए । कोरोना भाइरसबाट चीनको वुहानमा सबैभन्दा धेरै संक्रमित भएको भेटिएका छन् ।

तर चीन सरकारले कोरोनाभाइरस संक्रमितको उपचारको लागि १० दिनभित्र नै दुई वटा अस्पताल बनाइसकेको छ ।