२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीले शनिबार सम्पदा पुनर्निर्माणकाे जानकारी लिने



अ+ अ-

काठमाडाैंः राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार उपत्यकाका सम्पदा क्षेत्रकाे भ्रमण गरी भूकम्पबाट क्षति भएका संरचनाकाे पुनर्निर्माण सम्बन्धी जानकारी लिने हुनुभएकाे छ । राष्ट्रपतिकाे कार्यालयका अनुसार राष्ट्रपतिले रानीपाेखरी, दरबार हाइस्कुल, धरहरा, सुन्धारा, काष्ठमण्डप, वसन्तपुर दरबार क्षेत्र अवलाेकन गर्नुहुनेछ ।

राष्ट्रपतिलाइ त्यस अवसरमा पुनर्निर्माण प्राधिकरण, सम्बन्धित मन्त्रालय र विभाग तथा पुरातत्वका अधिकारीहरूले निर्माणका बारेमा ब्रिफिङ गर्ने कार्यक्रम रहेकाे छ ।

भ्रमण कार्यतालिका