२७ भाद्र २०८३, शनिबार
,
Latest
जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलकाे कफी सपमा आगलागी



अ+ अ-

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा सोमबार बेलुका आगलागी भएको छ। विमानस्थल सुरक्षा प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको जनाएको छ। इन्टरनेशनल टर्मिनलको स्टाराइल हलमा रहेको सुवाष श्रेष्ठको पसलमा आगलागी भएको हो।

प्रहरीले आगो नियन्त्रणमा लिने कार्य जारी रहेको जनाएको छ। एक प्रहरीले ठूलो आगलागी नभएको बताए।