२० आश्विन २०८१, आईतवार
,
Latest
विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा प्रधानमन्त्री उद्धार कोषमा एमालेको पचास लाख हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलकाे कफी सपमा आगलागी



अ+ अ-

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा सोमबार बेलुका आगलागी भएको छ। विमानस्थल सुरक्षा प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको जनाएको छ। इन्टरनेशनल टर्मिनलको स्टाराइल हलमा रहेको सुवाष श्रेष्ठको पसलमा आगलागी भएको हो।

प्रहरीले आगो नियन्त्रणमा लिने कार्य जारी रहेको जनाएको छ। एक प्रहरीले ठूलो आगलागी नभएको बताए।




भर्खरै