१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राजदूत बेरी किर्तीपूरस्थित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा, जर्सी उपहार



अ+ अ-

अमेरिकी राजदूत र्‍यान्डी बेरी आज किर्तीपूरस्थित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पुगेर नेपाल र अमेरिकाको राष्ट्रिय क्रिकेट खेलाडीहरू, नेपाल क्रिकेट संघका पदाधिकारी, तथा अन्य सम्बन्धितहरूसँग भेटघाट गरेका छन् ।

त्यस अवसरमा दुबै टिमले राजदूत बेरीलाई आफ्नो टिमको जर्सी उपहारस्वरूप दिएका थिए ।