२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान परिवर्तनको अधिकार क्यानलाई नै हुन्छ: मुख्य प्रशिक्षक दशनायके (भिडियो सहित)



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशनायकेले राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन नहुने बताउनु भएको छ।आज  आयोजित पत्रकार सम्मेलन दशनायके लेकप्तान परिवर्तनको अधिकार नेपाल क्रिकेट संघ (क्यान) लाई नै हुने बताउनु भयो । यद्यपी उहाँले भन्नुभयो 'म टिममा राम्रो वातावरण बनाउन प्रयास गर्ने छु । एक–दुई दिन बन्द कोठामा बसेर छलफल गर्छु । तर बोर्डको निर्णयलाई मैले चुनौति दिन मिल्दैन ।’ 

खेलाडीहरुको श्रेणी बर्गिकरण गर्दा बिभेद भएको भन्दै खेलाडीहरुले असन्तुष्टि जनाएका थिए । खेलाडीहरुको असन्तुष्टि पछि क्यानले कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाउदै सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको थियो ।  यसैगररुी अन्य चार खेलाडी पनि कारबाहीमा परेका छन् ।

मुख्य प्रशिक्षक दशानायके दोश्रो पटक नेपाली टिमलाई प्रशिक्षण दिन नेपाल आउनु भएको हो । उहाँले टी-२० सिरिज खेल्नेबारे  छलफल भै रहेको र खेलाडीको सूचि तयार पार्ने काम भै रहेको जानकारी गराउनु भयो ।