काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाईरहेका छन् । काठमाडौँको टुडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथीका रुपमा सहभागी हुनु भएको छ ।
तस्वीरमा तमु ल्होसार पर्वको रौनक :



















